Sunday, March 18, 2012

Archimedes Principle is completely wrong: please rewrite the course of Physics to save the students and teachers to be misled ...


Archimedes Principle is completely wrong: please rewrite the course of Physics to save the students and teachers to be misled ...

Talk Program I

"भौतिक शास्त्र पुनर्निर्माण अभियान"
द्वारा सन्चालित विभिन्न कायक्रम अन्तर्गतको, 
"मासिक भौतिक शास्त्र प्रवचन गोष्ठी"को
पहिलो शृङ्खला निम्नवमोजिम सम्पन्न भयो:

उद्घोषक: नवीन भावुक

उद्घाटन: एकारत्न आचार्य र बेलबहादुर कुँवरबाट संयुक्त रूपमा

स्वागत मन्तव्य: प्रदीप सुवेदी

प्रवचनका विषयहरू:
(क) पहिलो खण्ड: आर्किमिडिज र उनीपूर्वका वैज्ञानिकहरूको वैज्ञानिक योगदान वा इतिहासको समीक्षा

      Tea Break ...
(ख) दोस्रो खण्ड: आर्किमिडिजको सिद्धान्तको खण्डन


वक्ता: भविन्द्र कुँवर


स्थान: वाल्मिकी विद्यापीठ (क्याम्पस), प्रदर्शनी मार्ग


मिति: २०६८-माघ-२८

दोस्रो प्रवचनको विषय:
(क) पहिलो खण्ड: ग्यालिलियो र ग्यालिलियोपूर्वको इतिहासको समीक्षा
(ख) दोस्रो खण्ड: गुरुत्त्वाकर्षण पिण्डको मात्रा र दुई पिन्ड बीचको दुरीमा भर पर्दा कसरी र कुन-कुन अवस्थामा ती वस्तुहरू vacuum मा पनि एकसाथ नखस्न सक्छन?


वक्ता: भविन्द्र कुँवर


स्थान: वाल्मिकी विद्यापीठ (क्याम्पस), प्रदर्शनी मार्ग


मिति: २०६८-फागुन-२७

"भौतिक शास्त्र पुनर्निर्माण अभियान"का अन्य कार्यक्रमहरू:
----------------------------------------------------------
1. परीक्षणका लागि आवश्यक वा यथोचित प्रयोगशालाको निर्माण

2. प्रयोगशालामा आवश्यक पर्ने उपकरणको खरिद

3. प्रतिपादित सिद्धान्तहरूलाई विभिन्न भाषामा अनुवाद

4. प्रतिपादित सिद्धान्तहरूलाई थप सरल् र विस्तृत बनाउन विभिन्न सहयोगी सामग्रीहरूको

5. प्रकाशन तथा अन्य सम्बन्धित अनुसन्धान

6. थप अनुसन्धान कार्य

7. सम्पन्न भएका अनुसन्धानहरूको प्रकाशन

8. पत्ता लागेका विषयहरूको प्रचारप्रसार

9. पाठ्यपुस्तकहरूको निर्माणका लागि आवश्यक पहल

10. विभिन्न गोष्ठी र सेमिनारहरू सन्चालन

11. सम्बन्धित वेभसाइटहरूको सन्चालन आदि ।

हामी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विनम्रतापूर्वक यो अपेक्षा गर्दछौँ कि नेपालबाट थालिएको यस विश्वव्यापी "भौतिक शास्त्रको पुनर्निर्माण अभियान"लाई सबैले आ-आफ्नो स्थानबाट थोरबहुत प्रवर्द्धन गरिदिनुहुनेछ, सो का लागि तल दिइएको link मा click गरी page like गरिदिनुहुन अनुरोध छ, link@:

-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.
https://www.facebook.com/pages/Physics-Reformation-Campaign-by-Bhabindra-Kunwar/272573899430296

यसबाहेक आ-आफ्ना साथीहरूलाई जतिसक्दो तल दिइएको Group को link मा click गरी सकेजति सहयोग गरिदिन विनम्र अनुरोध गर्दछौँ । सो Group को लिङ्क् यसप्रकार छ:

https://www.facebook.com/groups/bhabindra.kunwar/
 

No comments:

Post a Comment