Saturday, March 24, 2012


सूचना! सूचना!! सूचना!!!

नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सुवर्ण अवसर

यस काठमाडौँ रिसर्च एण्ड पब्लिकेसनसले "भौतिक शास्त्र पुनर्निर्मण अभियान"को प्रवर्द्धनका लागि विभिन्न कृयाकलापहरू सन्चालन गर्दै आएको यहाँहरूलाई अवगत नै छ। यसै सन्दर्भमा सहयोगी, आफन्त, शुभेच्छुक र मित्रजनहरुको हितलाई ध्यानमा राखी तपसिलमा दिइएका लिंकहरू Like गरी हाम्रो अभियानलाई प्रवर्द्धन गर्ने सहयोगी, आफन्त, शुभेच्छुक र मित्रजन तथा सम्पुर्ण नेपाली महानुभावहरूमध्येबाट १० प्रतिशत सहभागीलाई गोलाप्रथाद्वारा छनौट गरी वा तपसिलबमोजिम यस प्रकाशनद्वारा प्रकाशित पुस्तकहरूमध्येबाट विजेता सहभागीहरूले इछ्छाएको (कम्तीमा कुनै एउटा पुस्तक) नि:शुल्क प्रदान गर्ने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

समूहको लिंक:

https://www.facebook.com/groups/bhabindra.kunwar/

Like गर्नुपर्ने लिंकहरू:

https://www.facebook.com/prcbk

https://www.facebook.com/pages/Kathmandu-Research-and-Publication-Pvt-Ltd/285581958130811

Blog को लिंक:

http://aboutphysicsreformationcampaign.blogspot.com/

http://www.blogger.com/profile/14086682480562452952

सर्तहरू:
1. माथि दिइएका लिंकहरू Like गरेको वा ब्लग भएमा सोको सदस्य भएको हुनुपर्नेछ।

2. माथि दिइएका लिंकहरू Like गर्नुका साथै माथि दिइएको लिंकको समूहमा कम्तीमा ५० सदस्य Add गरेको हुनुपर्नेछ।

3. तर माथि दिइएका लिंकहरू Like गर्नुका साथै माथि दिइएको लिंकको समूहमा कम्तीमा ५०० सदस्य Add गरेको खण्डमा भने स्वत: उपहार प्रदान गरिनेछ र उसका लागि कुनै गोलाप्रथाको आवश्यक पर्ने छैन, गोलाप्रथाबाट समेत छ्नौट भएको खन्डमा भने थप अर्को पुस्तक पनि उपहार प्रदान गरिनेछ।

4. पुस्तकहरू लिंकसङ्ग सम्बन्धित अभियानकेन्द्री हुनेछन्।

हालसम्म प्रकाशित ("भौतिक शास्त्र पुनर्निर्मण अभियान") अभियानकेन्द्री पुस्तकहरू:

"Refutation and Solution of Some Mistakes in Physical Science"(भौतिक शास्त्रमा भएका केही त्रुटिहरूका खण्डन र समाधान), ©: Bhabindra Kunwar,2011, Gov. Regd. No. 598/067/68, ISBN: 978-9937-2-3096-4, (Ist ed) Published by: Kathmandu Research and Publication Pvt. Ltd. Kathmandu, Nepal, Pages: 718.

"Power Principle"(सामर्थ्यको सिद्धान्त): Copyright©: Bhabindra Kunwar, 2010, ISBN: 978-9937-2-1187-1 (1st ed.) and 978-9937-2-2367-6 (2nd ed.), Gov. Regd. No. 572/067/68 (Nepal), Printed in: Three Star Printing Press, Kathmandu, Nepal, page: 134.

"How is the Archimedes Principle wrong?"(आर्किमिडिजको सिद्धान्त कसरी गलत छ?): Copyright©: Bhabindra Kunwar, ISBN: (1st ed.), Published by: Kathmandu Research and Publication Pvt. Ltd. Kathmandu, Nepal, Pages: 72

"Some Experiences in the Period of Disproving of the Archimedes Principle"(आर्किमिडिजको सिद्धान्त गलत प्रमाणित गर्दाका केही अनुभवहरू), Copyright©: Bhabindra Kunwar, Published by: Kathmandu Research and Publication Pvt. Ltd. Kathmandu, Nepal, Pages: 88

"How is the Newton's Second Law of Motion wrong?"(न्युटनको चालको दोस्रो नियम कसरी गलत छ?): Copyright©: Bhabindra Kunwar, ISBN: 978-9937-8556-0-0 (1st ed.), Published by: Kathmandu Research and Publication Pvt. Ltd. Kathmandu, Nepal, Pages: 120

यो अवसर तीन महिनाका लागि हुनेछ र त्यसपछि विजेता छनौट गरिनेछ।

मिति: २०६८ चैत्र १५

Kathmandu Research and Publication,
Gongabu-6, Kathmandu, Nepal.
Phone: 014383478, 014389329, 
website: www.krp.com.np. 
email: physicsreformationcampaign@gmail.com
Po Box: 6764

No comments:

Post a Comment