Sunday, March 18, 2012

Bodies Can Fall in Different Time: Stevin, Galileo and Boyle had discovered wrong result.

भौतिक शास्त्र पुनर्निर्मण अभियान" अन्तर्गत सन्चालित विभिन्न कार्यक्रम अन्तर्गतको हरेक महिनाको अन्तिम शनिबार आयोजना हुने 'मासिक भौतिक शास्त्र प्रवचन गोष्ठी'को दोस्रो शृङ्खलाबारे जानकारी:

१) कार्यक्रम स्थल: वाल्मिकी क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँ
२) मिति: २०६८ फागुन २७ शनिबार 
३) समय: दिनको १ ०० बजेदेखि ४ ०० बजेसम्म
४) वक्ता, प्रस्तुतकर्ता एवम् प्रयोगकर्ता: भविन्द्र कुँवर
५) कार्यक्रम सन्चालन: नवीन भावुक
६) जम्मा उपस्थिति सङ्ख्या : ३० जनाभन्दा बढी
७) प्रवचनको विषय वा शीर्षक: (क) ग्यालिलियो र उनीपूर्वको इतिहासको समिक्षा
(ख) ग्यालिलियो र स्टेभिनका परीक्षणको निष्कर्षको खण्डन
(८) कार्यक्रमको निष्कर्ष: नजिकको बस्तुलाई तान्न लाग्ने गुरुत्त्वाकर्षण बल र टाढाको बस्तुलाई तान्न लाग्ने गुरुत्त्व आकर्षण बल फरक हुन्छ वा गुरुत्त्व आकर्षण बल पृथ्वीको केन्द्रभन्दा जति टाढा गयो उति कम वा फरक हुँदै जान्छ भने भ्याकुम वा अन्त कहिँ पनि हलुका वा ग्रहौँ जुनकुनै बस्तु अगि वा पछि खस्न सक्छन् अथवा दुई बस्तु एकसाथ खस्छन् भन्ने ग्यालिलियो र स्टेभिनका मान्यता वा धारणा सही छैनन् ।

आयोजक: काठमाडौँ रिसर्च् एन्ड पब्लिकेसन्स् प्रा लि, गोङ्गबु, नेपाल
उक्त परीक्षण तथा प्रवचनसङ्ग सम्बन्धित पुस्तकहरु:
(१) "भौतिक शास्त्रमा भएका केही त्रुटिहरुका खन्डन र समाधान"
(२) "न्युटनको चालको नियम कसरी गलत छ?"

[Note: यदि बस्तुहरू एकसाथ खस्छन् भनी मान्ने भने गुरुत्त्व आकर्षण बल दुई पिण्डबीचको दुरीमा निर्भर गर्दैन भन्ने देखिन्छ वा कुनै ग्रहबाट कुनै पिन्ड जति पनि टाढा वा नजिक हुँदा केही फरक हुँदैन भन्नुपर्ने हुन जान्छ भन्नेबारे पनि चर्चा र छलफल भयो, त्यसैले-

नजिकको बस्तुलाई तान्न लाग्ने गुरुत्त्वाकर्षण बल र टाढाको बस्तुलाई तान्न लाग्ने गुरुत्त्व आकर्षण बल फरक हुन्छ वा गुरुत्त्व आकर्षण बल पृथ्वीको केन्द्रभन्दा जति टाढा गयो उति कम वा फरक हुँदै जान्छ भने भ्याकुम वा अन्त कहिँ पनि हलुका वा ग्रहौँ जुनकुनै बस्तु अगि वा पछि खस्न सक्छन् अथवा दुई बस्तु एकसाथ खस्छन् भन्ने ग्यालिलियो र स्टेभिनका मान्यता वा धारणा सही छैनन् भनेर मान्नुपर्ने वा फरक फरक बस्तुहरू एक साथ खस्छन् भनी मान्दा गुरुत्त्वाकर्षण बल दुई पिन्डबीचको दुरीमा निर्भर गर्दैन भनी मान्नु पर्ने भयो]


-.-.-.
Information about second talk program of "Monthly Physics Talk Program" in Nepal
......
Among different movements of the worldwide campaign, "Physics Reformation Campaign", "Monthly Physics Talk Program" is also a kind of movement. In this movement, physical history, experiments, analysis and refutations has been presented. Information about the second step of the "Monthly Physics Talk Program" has been given below:

1. Place of the talk program: Valmiki Campus, Exihibition Road, Kathmandu, Nepal

2. Date: March 10, 2012

3. Time: 100 pm to 400 pm

4. Speaker or Demonstrator: Bhabindra Kunwar

5. Announcer: Navin Bhavuk

6. Attendance: above 30 people

7. Topics:
a. Analytic History Before Galileo and Stevin
b. About how the bodies fall in different time in vacuum also, if the amount of gravitational force depends upon distance and mass.

8. From the books:
a. "Refutation and solution of some mistakes in physical science" [Copyright©: Bhabindra Kunwar, 2011, ISBN: 978-9937-2-3096-4 Gov. Regd. No. 598/067/68 (Nepal), Published by: Kathmandu Research and Publication Pvt. Ltd., pages: 718]
b. "How is the second law of motion wrong?" [Copyright©: Bhabindra Kunwar, 2011, ISBN: 978-9937-8556-0-0, Published by: Kathmandu Research and Publication Pvt. Ltd., Pages: 718]

9. Theme: The concept of Galileo or Stevin about the falling bodies is completely wrong if the amount of gravitational force depends on distance between the centers of gravity or centers mass of the bodies.

10. Organizer: Kathmandu Research and Publication Pvt. Ltd. Gongabu-6, Kathmandu, Nepal: www.krp.com.np, Po Box: 6764, Phone: +97714383478, 14389329
 

No comments:

Post a Comment