Sunday, September 22, 2013

Formula of work found wrong in an open experiment in Kathmandu Research and Publication Pvt. Ltd.

Also the formula of work (W = W = FS cosθ, W =∫ dW = ∫ FdS or W = Fd) proved experimentally wrong by Bhabindra Kunwar ...

The experiment in Kathmandu Research and Publication organised by 'Physics Reformation Campaign' and 'Kathmandu Research and Publication' yesterday (08 June, 2013). The 'time-struggle principle' had been presented to solve the problems having in force, work, energy and power. It was also proved that there is no difference between the physical quantities force, work, energy or power and but by mistakenly happened. The formula W = S×t had been purposed instead of W = Fd ...

कार्यको सूत्र (W = Fd) समेत त्रुटिपूर्ण प्रमाणित ...

मिति २०७० जेठ २५ गते, शनिबारका दिन काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्समा भौतिक शास्त्र पुनर्निर्माण अभियानअन्तर्गतको सत्रौँ मासिक भौतिक शास्त्र प्रवचन गोष्ठीको शृङ्खलाका अवसरमा प्रदर्शन गरिएको परीक्षणले कार्यको सूत्र (W = Fd) प्रयोगात्मक रुपमा नै त्रुटिपूर्ण भएको देखाएको छ । सो अवसरमा परीक्षणकर्ता तथा वक्ता भविन्द्र कुँवरद्वारा ''सत्रौँ मासिक प्रवचन गोष्ठीका अवसरमा प्रस्तुत गरिएको कार्यको सूत्रको परीक्षण र प्रदर्शन'' शीर्षकको जानकारीपत्र समेत प्रस्तुत गरिएको
थियो । सो परीक्षणबाट कार्य वा शक्तिमा दुरी वा उचाइ भुलवश आएको र आउनुपर्ने अन्य चरहरु छुटेको कुरा स्पष्ट गरिएको थियो । भौतिक शास्त्रीय प्रचलित सूत्रले बल र कार्यका वास्तविक व्यवहारहरु प्रतिनिधित्व गर्न नसकेको कुरा स्पष्ट गरी ती सबै कुराहरु सम्बोधन गर्न समयसङ्घर्षको सिद्धान्त सक्षम रहेको देखाइएको थियो । कार्य वा बल वा सामथ्र्य (Work, Force, Power) कुनै भिन्न खालका परिमाणहरु थिएनन् तर भुलवश त्यसो हुन गएको कुरा पनि सो परीक्षणले देखाएको छ । समय र सङ्घर्षको गुणनफल (S×t) नै भौतिक शास्त्रीय वास्तविक बलसँग बराबर हुने कुरा सो परीक्षणमा देखाइएको थियो । सहभागीहरुबाट उठेका प्रश्नहरुको जवाफ दिने कार्यसँगै कार्यक्रम समापन भएको थियो ।

No comments:

Post a Comment